शब्दकोश प्रविष्टि
खप्टनु
स.क्रि.
कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु; खातमाथि खात लाउनु ।
थपथाप गर्नु; थप्नु ।
व्युत्पत्ति
[√ खपट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011278- मुद्रित पृष्ठ
- 267
शब्दकोश प्रविष्टि
कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु; खातमाथि खात लाउनु ।
थपथाप गर्नु; थप्नु ।
[√ खपट]
npbs2075-10-011278