शब्दकोश प्रविष्टि
खन्याउनु
स.क्रि.
बेसरी पोख्नु; खत्त्याउनु ।
रित्त्याउनु; खाली पार्नु ।
व्युत्पत्ति
[खनि+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011245- मुद्रित पृष्ठ
- 266
शब्दकोश प्रविष्टि
बेसरी पोख्नु; खत्त्याउनु ।
रित्त्याउनु; खाली पार्नु ।
[खनि+याउ+नु]
npbs2075-10-011245