शब्दकोश प्रविष्टि

खनखन

क्रि.वि.वि.ना.
  1. धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले । ना.

  2. कचकच; फतफत ।

व्युत्पत्ति

[अ. मू. खन्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011203
मुद्रित पृष्ठ
265