शब्दकोश प्रविष्टि

खत्तिनु

अ.क्रि.
  1. पानी आदि तरल पदार्थ एकैचोटि सबै पोखिनु; एकैपल्ट धेरै मात्रामा खनिनु ।

  2. धेरै जना एकैपल्ट आइलाग्नु; ओइरिनु ।

व्युत्पत्ति

[अ. मू. खत्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011191
मुद्रित पृष्ठ
265