शब्दकोश प्रविष्टि
खण्डिता
ना.
शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद ।
परस्त्रीसँग संसर्ग गर्ने पतिको आचरण थाहा पाएर रिसाएकी नायिका ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011161- मुद्रित पृष्ठ
- 264
शब्दकोश प्रविष्टि
शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद ।
परस्त्रीसँग संसर्ग गर्ने पतिको आचरण थाहा पाएर रिसाएकी नायिका ।
[सं. ]
npbs2075-10-011161