शब्दकोश प्रविष्टि
खण्डाश्मित
वि.
सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्याइएको ।
रोडा छापिएको; ग्राभेलिङ गरिएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011160- मुद्रित पृष्ठ
- 264
शब्दकोश प्रविष्टि
सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्याइएको ।
रोडा छापिएको; ग्राभेलिङ गरिएको ।
npbs2075-10-011160