शब्दकोश प्रविष्टि

खण्डपाल

ना.
  1. सखर, चिनी, मिस्रीसम्बन्धी चिजबिजको काम गर्ने व्यक्ति ।

  2. हलुवाई ।

  3. छोटी अड्डाको काम गर्ने व्यक्ति ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011152
मुद्रित पृष्ठ
264