शब्दकोश प्रविष्टि

खड्गो

ना.

ना. [सं. खड्ग] ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीमा मारकेश स्थान अर्थात् लग्नदेखि दोस्रो र सातौँ स्थानमा पर्ने राशिका स्वामीको भोग परेको समय वा त्यस्तो समयमा परेका व्यक्तिलाई ठुलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पुर्‍याउँछ भनी मानिने योग ।

व्युत्पत्ति

[सं. खड्ग]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011140
मुद्रित पृष्ठ
264