शब्दकोश प्रविष्टि

खड्कौँले दह

ना.

ना. पूजाआजा गरेर दहका छेउ गई शुभ कार्यका निम्ति खड्कौँला आदि मागेमा पाइने भन्ने किंवदन्ती भएको दह ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011131
मुद्रित पृष्ठ
264