शब्दकोश प्रविष्टि

खट्कनु

अ.क्रि.
  1. नमिलेको अनुभव हुनु; शङ्का लाग्नु; खट्को लाग्नु ।

  2. बिर्सेजस्तो लाग्नु ।

  3. थामिनु; रोकिनु ।

व्युत्पत्ति

[सं. खट्ट+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011097
मुद्रित पृष्ठ
263