शब्दकोश प्रविष्टि
खटिया
ना.
पुस्तक आदि राख्ने काममा प्रयोग हुने, खुट्टा भएको चारकुने सानो टेबिल ।
सानो खाट ।
व्युत्पत्ति
[खाट+इया]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011090- मुद्रित पृष्ठ
- 263
शब्दकोश प्रविष्टि
पुस्तक आदि राख्ने काममा प्रयोग हुने, खुट्टा भएको चारकुने सानो टेबिल ।
सानो खाट ।
[खाट+इया]
npbs2075-10-011090