शब्दकोश प्रविष्टि
खगर
ना.
ना. वर्षभरिमा नौ महिना हिउँले ढाकिई तीन महिना मात्र हिउँ पग्लेर खाली हुने ठाउँ; हिमाल र समतल भूमिका माझको प्रदेश ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011016- मुद्रित पृष्ठ
- 261
शब्दकोश प्रविष्टि
ना. वर्षभरिमा नौ महिना हिउँले ढाकिई तीन महिना मात्र हिउँ पग्लेर खाली हुने ठाउँ; हिमाल र समतल भूमिका माझको प्रदेश ।
npbs2075-10-011016