शब्दकोश प्रविष्टि

खँदार्नु

स.क्रि.

स.क्रि. [खाँद+आर+नु] तलतिर घिसार्नु वा झार्नु; खँगार्नु ।

व्युत्पत्ति

[खाँद+आर+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010994
मुद्रित पृष्ठ
261