शब्दकोश प्रविष्टि

ख२

ना.

ना. [नेवा खः] निश्चय; पक्का; निधो । (उदा.— पहिले आफू आफूमै ख भइसकेपछि मात्र यो काम गर्नु बेस हुन्छ) ।

उदाहरण

(उदा.— पहिले आफू आफूमै ख भइसकेपछि मात्र यो काम गर्नु बेस हुन्छ)

व्युत्पत्ति

[नेवा खः]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010979
मुद्रित पृष्ठ
261