शब्दकोश प्रविष्टि

क्षोभी

वि.
  1. रिस र असन्तोष भएको; क्षुब्ध ।

  2. व्याकुल; विह्वल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010975
मुद्रित पृष्ठ
260