शब्दकोश प्रविष्टि

क्षेत्रीय प्रभुत्ववाद

ना.

ना. ठुलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आफ्नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य, विचार वा सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010961
मुद्रित पृष्ठ
260