शब्दकोश प्रविष्टि

क्षीर

ना.
  1. दुध ।

  2. खिर ।

  3. जल; पानी ।

  4. रुखको दुधजस्तो सेतो चोब ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010937
मुद्रित पृष्ठ
259