शब्दकोश प्रविष्टि

क्षितिज

ना.
  1. चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि ।

  2. मङ्गलग्रह ।

  3. वृक्ष; रुख ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010928
मुद्रित पृष्ठ
259