शब्दकोश प्रविष्टि

क्षमा

ना.
  1. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा आफ्नो भुल स्वीकार गर्ने त्यस्तै भाव; माफी; क्षान्ति ।

  2. सहिष्णुता; सहनशीलता ।

  3. पृथ्वी; धर्ती ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010903
मुद्रित पृष्ठ
259