शब्दकोश प्रविष्टि
क्षपणक
ना.वि.
प्रायः नाङ्गो रहेर उपासना वा जीवनयापन गर्ने जैन भिक्षु वा साधु ।
विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक । वि.
लाज नमान्ने; निर्लज्ज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010900- मुद्रित पृष्ठ
- 259
शब्दकोश प्रविष्टि
प्रायः नाङ्गो रहेर उपासना वा जीवनयापन गर्ने जैन भिक्षु वा साधु ।
विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक । वि.
लाज नमान्ने; निर्लज्ज ।
[सं.]
npbs2075-10-010900