शब्दकोश प्रविष्टि
क्षतिपूर्ति
ना.
कसैको केही हानि—नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम ।
क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना; भरताल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010891- मुद्रित पृष्ठ
- 259
शब्दकोश प्रविष्टि
कसैको केही हानि—नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम ।
क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना; भरताल ।
npbs2075-10-010891