शब्दकोश प्रविष्टि

क्वाटर

ना.
  1. चतुर्थांश; चौथाइ ।

  2. छपाइका निम्ति अक्षर मिलाउँदा कम्पोज भएका पृष्ठको खाली ठाउँमा भरिने सिसाका ससाना ढिका वा टुक्रा; क्वाड ।

व्युत्पत्ति

[अङ्. क्वार्टर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010862
मुद्रित पृष्ठ
258