शब्दकोश प्रविष्टि
क्वाइँक्वाइँ
क्रि.वि.वि.
कुटाइ वा किचाइमा परेर कुकुर रुने, कराउने किसिम ।
दुख्ने गरी जगल्टा भुत्ल्याउने चाल ।
व्युत्पत्ति
[अ. मू. क्वाइँ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010861- मुद्रित पृष्ठ
- 258
शब्दकोश प्रविष्टि
कुटाइ वा किचाइमा परेर कुकुर रुने, कराउने किसिम ।
दुख्ने गरी जगल्टा भुत्ल्याउने चाल ।
[अ. मू. क्वाइँ (द्वि.)]
npbs2075-10-010861