शब्दकोश प्रविष्टि

क्र्याङ

ना.

ना. [अङ्.] साइकल, मोटर साइकल आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010835
मुद्रित पृष्ठ
257