शब्दकोश प्रविष्टि
क्रोध
ना.
कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग; रिस; रोष ।
ज्योतिषशास्त्रका साठी संवत्सरमध्ये उनान्साठियौँ एक संवत्सर ।
साहित्यमा रौद्र रसको स्थायी भाव ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010825- मुद्रित पृष्ठ
- 257