शब्दकोश प्रविष्टि

क्रूर

वि.
  1. अरूलाई सताउने, पिरमर्का पार्ने वा निर्मम कार्य गर्ने, निष्ठुर; निर्दयी; दुष्ट ।

  2. झोक्किने प्रवृत्ति भएको; रिसाहा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010815
मुद्रित पृष्ठ
257