शब्दकोश प्रविष्टि
क्रीडा
ना.
मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जक कामकुरा; खेल; खेलबाड; आमोदप्रमोद; मनबहलाउ ।
सम्भोग; स्त्रीपुरुषका बिच परस्परको शारीरिक सम्बन्धले आनन्द लिइने कार्य; मैथुन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010808- मुद्रित पृष्ठ
- 257