शब्दकोश प्रविष्टि
क्रियायोगी
ना.
ना. [सं.] समापक वा असमापक क्रियासँग साक्षात् सम्बन्ध राख्ने शब्द (क्रियाविशेषण र क्रियान्वयी) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010801- मुद्रित पृष्ठ
- 257
शब्दकोश प्रविष्टि
ना. [सं.] समापक वा असमापक क्रियासँग साक्षात् सम्बन्ध राख्ने शब्द (क्रियाविशेषण र क्रियान्वयी) ।
[सं.]
npbs2075-10-010801