शब्दकोश प्रविष्टि
क्रियात्मक
वि.
कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको; कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक ।
क्रिया वा कार्यका रूपमा आएको वा गरिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010794- मुद्रित पृष्ठ
- 256
शब्दकोश प्रविष्टि
कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको; कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक ।
क्रिया वा कार्यका रूपमा आएको वा गरिएको ।
[सं.]
npbs2075-10-010794