शब्दकोश प्रविष्टि
क्रमागत
वि.
क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको ।
पितापुर्खाका पालादेखि चलिआएको; परम्परागत ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010768- मुद्रित पृष्ठ
- 256
शब्दकोश प्रविष्टि
क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको ।
पितापुर्खाका पालादेखि चलिआएको; परम्परागत ।
npbs2075-10-010768