शब्दकोश प्रविष्टि
क्रतु
ना.
ना. [सं.] कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य; हवन; यज्ञ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010760- मुद्रित पृष्ठ
- 256
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य; हवन; यज्ञ ।
[सं.]
npbs2075-10-010760