शब्दकोश प्रविष्टि
क्याबिन
ना.
अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो ।
व्यक्तिगत कोठो ।
जहाजमा बस्नसुत्न हुने सानो कोठो ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010741- मुद्रित पृष्ठ
- 255
शब्दकोश प्रविष्टि
अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो ।
व्यक्तिगत कोठो ।
जहाजमा बस्नसुत्न हुने सानो कोठो ।
[अङ्.]
npbs2075-10-010741