शब्दकोश प्रविष्टि
क्यान्सर
ना.
ना. [अङ्.] हाड, मासु, रगत आदिमा असर गरेर बिस्तारै बढ्दै जाने वा शरीरबाहिरको मासुमा खटिराको रूपमा निस्की काउलीको फूल जस्तै बढेर अन्तमा मृत्युसम्म गराउन सक्ने भयङ्कर रोग ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010737- मुद्रित पृष्ठ
- 255