शब्दकोश प्रविष्टि
क्याँट
ना.
कागजी मुद्रा वा नोटको बिटो; गड्डागड्डा पारिएको कागजी मुद्रा ।
मोटो रकम; पुँजी; जेथा ।
व्युत्पत्ति
[√ काँट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010722- मुद्रित पृष्ठ
- 255
शब्दकोश प्रविष्टि
कागजी मुद्रा वा नोटको बिटो; गड्डागड्डा पारिएको कागजी मुद्रा ।
मोटो रकम; पुँजी; जेथा ।
[√ काँट]
npbs2075-10-010722