शब्दकोश प्रविष्टि
क्या
निपा.
निपा. उदेक, खुसी; झर्को, सम्भावना, शङ्का आदि जनाउने वा कुनै कुरामा जोड दिन प्रयुक्त हुने अव्यय; के; कस्तो; कत्तिको; खुप । (उदा.— बिनसित्ति पनि क्या झमेला आइलाग्यो बा! आज फुटबल हेर्दा क्या मजा भयो! मैले अस्ति नै भनेको कुरो क्या, बिर्स्यौ कि कसो?) ।
उदाहरण
(उदा.— बिनसित्ति पनि क्या झमेला आइलाग्यो बा! आज फुटबल हेर्दा क्या मजा भयो! मैले अस्ति नै भनेको कुरो क्या, बिर्स्यौ कि कसो?)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010717- मुद्रित पृष्ठ
- 254