शब्दकोश प्रविष्टि

कौस्तुभ

ना.

ना. [सं.] समुद्रमन्थनमा निस्केको, विष्णुको वक्षस्थलमा लाइने एक प्रसिद्ध मणि वा रत्न ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010716
मुद्रित पृष्ठ
254