शब्दकोश प्रविष्टि

कौशिक गोत्र

ना.

ना. कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम; कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुङ्गाना, तिवारी, लुइँटेल, पुडासैनी, रघुवंशी, भँडारी, खप्तरी विष्ट, खप्तरी बुढाथोकी, खप्तरी खड्का, रायमाझी, खप्तरी बस्नेत र बानियाँहरूको गोत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010706
मुद्रित पृष्ठ
254