शब्दकोश प्रविष्टि
कौमुदी
ना.
चन्द्रमाको किरण; ज्योत्स्ना ।
कार्तिक शुक्लपक्षको पूर्णिमा ।
पाणिनि व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्थ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010681- मुद्रित पृष्ठ
- 253–254