शब्दकोश प्रविष्टि
कौमार्य
ना.
बालकपन वा युवावस्था; कौमार ।
पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व; कुमारीत्व ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010680- मुद्रित पृष्ठ
- 253
शब्दकोश प्रविष्टि
बालकपन वा युवावस्था; कौमार ।
पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व; कुमारीत्व ।
[सं.]
npbs2075-10-010680