शब्दकोश प्रविष्टि

कौमार

ना.
  1. कुमार हुनाको भाव, गुण वा अवस्था; कुमारमा रहने कुरा; कौमार्य ।

  2. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010678
मुद्रित पृष्ठ
253