शब्दकोश प्रविष्टि
कौपीन
ना.
ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने) ।
योगीसन्न्यासीहरूले काँधमा भिर्ने कपडा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010675- मुद्रित पृष्ठ
- 253
शब्दकोश प्रविष्टि
ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने) ।
योगीसन्न्यासीहरूले काँधमा भिर्ने कपडा ।
[सं.]
npbs2075-10-010675