शब्दकोश प्रविष्टि
कौतुकी
वि.
कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको ।
वैवाहिक सम्बन्ध मिलाउने; लमीको काम गर्ने ।
खेलतमासा देखाउने; चटके; जादुगर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010673- मुद्रित पृष्ठ
- 253
शब्दकोश प्रविष्टि
कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको ।
वैवाहिक सम्बन्ध मिलाउने; लमीको काम गर्ने ।
खेलतमासा देखाउने; चटके; जादुगर ।
[सं.]
npbs2075-10-010673