शब्दकोश प्रविष्टि
कौडे
वि.ना.
कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल ।
आँखामा फुलो परेको; कौडाजस्तो आँखा भएको । ना.
दास; कमारो; नोकर ।
व्युत्पत्ति
[कौडो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010667- मुद्रित पृष्ठ
- 253
शब्दकोश प्रविष्टि
कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल ।
आँखामा फुलो परेको; कौडाजस्तो आँखा भएको । ना.
दास; कमारो; नोकर ।
[कौडो+ए]
npbs2075-10-010667