शब्दकोश प्रविष्टि
कौडिन्य गोत्र
ना.
ना. कौडिन्य ऋषिको कुल वा वंशको परिचयात्मक नाम; पराजुली, प्याकुरेल, अचार्ज, सापकोटा, सत्याल, बासकोटा, न्यौपाने, खड्का, बगालेथापा, मरासिनी र पनेरू थर हुनेहरूको गोत्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010665- मुद्रित पृष्ठ
- 253