शब्दकोश प्रविष्टि

कौटुम्बिक

वि.ना.
  1. कुटुम्ब वा नातागोता भएको; कुटुम्बसम्बन्धी; कुटुम्बी । ना.

  2. घरको मूली वा जेठोबाठो; थकाली; बाबु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010663
मुद्रित पृष्ठ
253