शब्दकोश प्रविष्टि

कौटिल्य

ना.
  1. इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य; चाणक्य ।

  2. कुटिल हुनाको काम, भाव वा अवस्था; कुटिलता; टेढोपन ।

  3. छलकपट; बेइमानी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010662
मुद्रित पृष्ठ
253