शब्दकोश प्रविष्टि

कौटकिक

ना.

ना. [सं.] चराचुरुङ्गी समात्ने वा मार्ने व्यक्ति; चराको सिकारी; शाकुनिक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010660
मुद्रित पृष्ठ
253