शब्दकोश प्रविष्टि

कोसे बाली

ना.

ना. [कोसे+बाली] मास, मस्याङ, सिमी, बोडी, भटमास, केराउ आदि जस्ता कोसा फल्ने बाली ।

व्युत्पत्ति

[कोसे+बाली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010647
मुद्रित पृष्ठ
253