शब्दकोश प्रविष्टि
कोष्ठक चिह्न
ना.
ना. व्याख्या, सङ्केत, सूचना, स्पष्टीकरण आदि छर्लङ्ग पार्न अगाडि र पछाडि छेक्ने चिह्न; गणित, विज्ञान आदिमा कुनै एक वर्ग वा समूह छुट्ट्याउने चिह्न (जस्तै— (),[] इ.) ।
व्युत्पत्ति
[]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010632- मुद्रित पृष्ठ
- 252