शब्दकोश प्रविष्टि
कोर्याककोर्याक
क्रि.वि.वि.
क्रि.वि. [अ. मू. कोर्याक्+अ (द्वि.)] काँक्रो, मुला, गाँजर आदि काँचैमा चपाउँदा पटकपटक आवाज निस्कने किसिमले ।
व्युत्पत्ति
[अ. मू. कोर्याक्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010597- मुद्रित पृष्ठ
- 251